कांग्रेस जिल्ला सभापतिको भेला आजदेखि हेटौंडामा

हेटौडा । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौँडामा सुरु हुँदैछ । केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला सभापतिको भेला बोलाइएको हो । भेलामा जिल्ला सभापतिहरुले स्थानीय तहबाट समेत प्राप्त सुझावहरु पेस गर्नेछन् । पार्टीको जिल्ला कार्यालयमा भेलाको औपचारिक रुपमा उद्घाटन भयो । संघ र प्रदेशको निर्वाचनपछि पहिलोपटक जिल्ला सभापतिको भेला हुन लागेको हो । भेलामा … Continue reading कांग्रेस जिल्ला सभापतिको भेला आजदेखि हेटौंडामा